February 21, 2017  

केहि समय अगाडी फोगाट सिस्टर गीता र बबिताको कहानी माथि चलचित्र ‘दंगल’ निर्माण भयो। बलिउड बक्स अफिसमा चलचित्रले कमाल गर्यो। तीनै फोगाट सिस्टर गीता र बबिता अव एक टेलिभिजन रियालिटी शोमा देखिने भएका छन्।

कलर्स टेलिभिजन बाट प्रसारण हुन लागेको रियालिटी शो ‘खतरों के खिलाड़ी 8’ मा यी दुई लाई देखिने छ। एडभेन्चर लवर्सले धेरै रुचाएको यो रियालिटी शोको यो सिजनमा रोहित शेट्टी फर्कने भएका छन्। अघिल्लो सिजन शोलाई अर्जुन कपुरले होस्ट गरेका थिए। -एजेन्सी

आयुष्मानको ‘ड्रिम गर्ल’ पोष्टर सार्वजनिक

बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ चलचित्र 'ड्रिम गर्ल' को अफिसियल...

प्रियंकाको पार्टीमा भारतीय प्रधानमन्त्री मोदी

मिस वर्ल्ड २००० तथा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको...

कटरिनाको चुम्बनमा झुम्दै सलमान संग शाहरुखको नृत्य ((भिडियो)

चलचित्र 'जिरो' को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक...

रणवीरको ‘सिम्बा’ मा अजय देवगन, सार्वजनिक भयो दमदार ट्रेलर (भिडियो)

धर्मा प्रोडक्सनको प्रस्तुती रहेको बलिउडको प्रतिक्षित चलचित्र 'सिम्बा' को ट्रेलर...

भारतीय प्रधानमन्त्री मोदीको हातमा प्रियंकाको बिहेको कार्ड

केहि समय अगाडी मात्रै बलिउडको सर्वाधिक चर्चित विवाह समारोह सम्पन्न...

दिपिका-रणवीर विवाह

बलिउडमा सर्वाधिक चासोका साथमा हेरिएको रणवीर सिंह र दिपिका पादुकोणको...


image