February 21, 2017  

शिव परियारको नयाँ गीतको भिडियो रिलिज भएको छ ।

गायक परियारको जन्मदिनको अवसर पारेर ‘अल्लारे’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । शिव परियारको ‘शिवालय’ एल्बमा समावेश गीतमा राजु थापा मगरको शब्द रहेको छ । सार्वजनिक गीतमा गायक स्वयमको संगीत रहेको छ ।

ज्योत्सना योगी र रितेश गुरुङ फिचरिङमा रहेको भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका छन् ।

‘लाईसेन्स ठेक्का’ लिएर आए अविनाश घिसिङ (भिडियोसहित)

गायक अभिनाश घिसिङ्ग कुनै समय चर्चामा रहेका गायक हुन्। 'कलकते...

बुगीवुगी च्याम्पियन कविताको ‘हे गोरी’ (भिडियोसहित)

डान्स रियालिटी शो बुगीवुगीको पहिलो सिजन विजेता कविता नेपाली फिचर्ड...

विश्वले रंगाए मिरुना मगरको सिउँदो

मिरुना मगरलाई चलचित्र नगरिमा सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ।...

पल र आंचलको मायामा जे पनि हुन सक्छ (भिडियो)

पल शाह र आंचल शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक...

डिजिटल युगको पहिलो भिडियो बताउदै १२ बर्षपछी फर्किए गायक सचिन (भिडियो)

गीत संगीतको भिडियोमा नयाँ नयाँ आयाम ल्याउन माहिर मानिएका गायक...

समलिंगी भूमिकामा रिमा र बेनिशा, दिए इन्टिमेट सिन (भिडियो)

प्रविन श्रेष्ठको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको...


image