February 11, 2019  

फेब्रुअरी १४ मा विवाह वन्धनमा बाधिन लागेको प्रेम जोडी बर्षा राउत र सन्जोग कोईरालले इन्गेजमेन्ट गरेका छन्। विवहाको केहि दिन अगाडी  सोमबार दुवैले एक अर्कालाई ‘इन्गेजमेन्ट रिङ्ग’ लगाएका हुन्। फागुन २ गते हिन्दु परम्परा अनुसार दुवैले विवाह गर्नेछन्। करिव ७ बर्षबाट प्रेम सम्बन्धमा रहेको यो जोडीको विवहा निकै प्रतिक्षित रहेको थियो।

प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहदा दुवै निकै उत्साहित रहेका छन्। दुवैले विवाहको मिति सार्वजनिक गरे संगै फ्यान तथा शुभचिन्तकले बधाई तथा शुभकामान दिदै आएका छन्। निकै रुचाईएको यो जोडीले पारिवारिक सदस्यको उपस्थितिमा ‘इन्गेजमेन्ट गरेका हुन्। बर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र संगै व्यावसायमा सक्रिय रहेका छन्।

जन्मदिन विशेषमा पल शाह, शर्लाहीका द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग

युवापुस्तामा निकै रुचाईएको नाम हो पल शाह। म्युजिक भिडियो हुदै...

जव बीच सडकमा अनमोलले गरे सुहानालाई प्रपोज

चैत्र २९ गतेबाट बर्षको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर ३'...

जव बीच सडकमा अनमोलले गरे सुहानालाई प्रपोज

चैत्र २९ गतेबाट बर्षको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर ३'...

साम्राज्ञी संग काम गर्न सधै तयार छु: अनमोल केसी

अभिनेता अनमोल केसीले अभिनय गरेका हरेक चलचित्रमा नया अभिनेत्री हुने...

ऋचा र सुरक्षाको पुस्तक प्रेम, के छ निश्चलको ‘फर्गो’ मा?

चलचित्र अभिनयका लागी सफल मानिएका दुई अभिनेत्री हुन्, ऋचा शर्मा...

बर्षा र सन्जोगले साटे ‘इन्गेजमेन्ट औठी’

फेब्रुअरी १४ मा विवाह वन्धनमा बाधिन लागेको प्रेम जोडी बर्षा...


image