February 11, 2019  

पछिल्लो समय चर्चामा रहने अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह। अभिनय, सुन्दरता र चलचित्रमा उनले लिने पारिश्रमिकले उनको चर्चा सधै रहने गर्दछ। पछिल्लो समय उनको प्रेम जीवनले नि मिडियामा निकै राम्रो चर्चा पाउने गर्दछ। साम्राज्ञी केहि समयदेखि देवांशु जंग बहादुर राणाको प्रेममा छिन्। उनले देवांशु संगको प्रेम खुल्ला प्रस्तुत गरिरहेकी छिन्।

सार्वजनिक कार्यक्रम देखि सामाजिक संजालसम्म उनको प्रेम जीवनले पर्याप्त स्थान पाउने गर्दछ। हाल साम्राज्ञी चलचित्र ‘मारुनी’ मा व्यस्त रहेकी छिन्। चलचित्रको छायांकन विशेष कारणले केही दिन पछाडि सरेपछि साम्राज्ञीले समय पाएकी छिन् । सोहि कारण उनि आफ्नो प्रेमीलाई पर्याप्त समय दिन पाईरहेकी छिन्। केहि दिन अगाडी उनि प्रेमी संग दिल्ली पुगेकी थिइन्। प्रेम जीवनमा व्यस्त रहदा चलचित्रको यात्रामा कहिँ कतै असर परिरहेको धेरैको टिप्पणी रहेको छ।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...


image