February 11, 2019  

मल्टिस्टारर चलचित्र ‘हजार जुनी सम्म’को छायाँकन सकिएको छ । करिव ५८ दिन लगाएर सिक्किम पुगेर निर्माण टिमले चलचित्रको सम्पूर्ण छायाँकान सकिएको हो। राजधानी सहित पोखरा र सिक्किममा चलचित्र खिचिएको छ ।

चलचित्रमामा आर्यन सिग्देल, संचिता लुईंटेल, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, अनुभव रेग्मी लगायतको अभिनय छ । चलचित्रमार्फत अकिलेश प्रधान नेपाली चलचित्रमा डेव्यु गर्दैछन्। विकासराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र स्टारकाष्टका कारण चर्चामा रहेको छ। चलचित्रमा पुरुषोतम प्रधानको छायाँकन, वसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image