January 10, 2019  

चलचित्र रामकाहनी रिलिज पश्चात अभिनेता आकाश श्रेष्ठले निकै राम्रो ग्यान फलोअर्स कमाएका छन्। उनै आकाश यतिबेला एसियाकै सर्वाधिक ह्यान्डसमको लिष्टमा परेका छन्। यसका लागी भोटिङ्ग लाईन सुरु भैसकेको छ।


केहि समय अगाडी एसियाको ‘एक सय सेक्सियस्ट म्यान इन द वल्र्ड २०१८’को लिस्टमा आकाश परेका थिए भने अहिले एक अनलाइनले सय जना पुरुषहरुलाई राखेर भोटिङ सुरु गरेको छ ।अव आकाशलाई टप १मा पुर्याउनका लागी भोट गर्नुपर्ने छ । हालसम्म सार्वजनिक भोटमा उनि शिर्ष स्थानमा रहेका छन्।

महानायकलाई सम्मान गर्न ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

साधना कला केन्द्रले ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम आयोजना...

‘मेरो एउटा साथी छ २’ को अफर अनमोललाई गरेको छैन: दिनेश राउत

दशक अगाडिको हिट चलचित्र 'मेरो एउटा साथी छ' को सिक्वेल...

अनमोललाई अपिलले गरे ‘प्रताप’ अफर, देखिए सकारात्मक

पछिल्लो समय सर्वाधिक चर्चामा रहने अभिनेता हुन्, अनमोल केसी। महँगो...

प्रदिपलाई पलको शुभकामना

नेपाली चलचित्र नगरीमा पछिल्लो समयका चल्तीका कलाकारमा पर्छन्, पल शाह...

बोल्ड प्रियंकासंग रोमान्टिक आयुष्मान (फोटोफिचर)

नेपाली चलचित्रकी व्यस्त अभिनेत्री प्रियंका कार्की यतिवेला होलिडे टाइममा रहेकी...

‘ब्रेकअप’ पछी अभिनेत्री इच्छाले गरिन् इन्गेजमेन्ट

फागुन १७ गतेबाट रिलिज भएको चलचित्र 'दि ब्रेकअप' डेव्यु अभिनेत्री...


image