January 10, 2019  

चलचित्र ‘ए मेरो हजुर ३’ को छायाँकनका अभिनेता अनमोल केसी अमेरिका पुगेका छन्। एक गीत र केहि सिन छायाँकनका लागी उनि मंगलबार अमेरिका पुगेका हुन्। चलचित्र निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा र अभिनेत्री सुहानी थापा केहि समय अगाडी नै अमेरिका पुगिसकेका छन्। चलचित्र ‘ए मेरो हजुर ३’ लाइ लिएर अनमोल निकै उत्साहित देखिएका छन्।

अनमोलको स्वागतका लागी निर्माता सुनिलकुमार थापा, निर्देशक झरना र अभिनेत्री सुहाना एयरपोर्ट पुगेका थिए। चलचित्रमा डेव्यु अभिनेत्री रहेकी सुहानी थापा निकै राम्रो अभिनय गर्ने कलाकार रहेको बताएका छन्। चलचित्रमा अर्पण थापा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको छ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image