January 8, 2019  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ। बायोपिक चलचित्रमा विवेक ओवरायले प्रधानमन्त्री मोदीको भूमिका निर्वाह गर्नेछन्। विभिन्न २३ भाषामा चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ।

 

सार्वजनिक पोष्टरमा ‘देशभक्ति नै मेरो शक्ति हो’, उल्लेख गरिएको छ। मोदीको चिया बेच्दा देखि प्रधानमन्त्री सम्मको यात्रालाई चलचित्रमा समावेश गरिने छ। ओमंग कुमारले चलचित्रलाई निर्देशन गर्नेछन्।

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ पोष्टर सार्वजनिक

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

साउथ सुपरस्‍टार प्रभासको ‘साहो’ रिलिज तय

साउथका सुपरस्‍टार प्रभास बहुप्रतिक्षित चलचित्र 'साहो' को रिलिज मिति तय...


image