January 2, 2019  

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको छ। उनि अभिनित नयाँ चलचित्र ‘सिम्बा’ ले बलिउड बक्स अफिसमा निकै राम्रो तहल्का पिटिरहेको छ। अभिनेत्री अलिया भट्ट पनि बलिउडमा सफल चलचित्र दिदै आएकी छिन्। अलिया र रणवीरले साथ स्क्रिन शेयर गरेको चलचित्र ‘गल्ली व्वाई’ को पोष्टर सार्वजनिक भएको छ।

 


स्ट्रिट र्‍यापर्सको भूमिकामा देखिएका रणवीर र आलियाको साधारण लुक्स प्रस्तुत गरिएको छ। फरहान अख्तर र रितेश सिद्धवानीले निर्माण गरेको चलचित्रलाई जोया अख्तरले निर्देशन गरेकी छन्। पहिलोपटक स्क्रिन शेयर गरेका आलिया र रणवीरको चलचित्र यस बर्षको भ्यालेन्टाईनमा रिलिज हुदैछ।

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...

साउथ सुपरस्‍टार प्रभासको ‘साहो’ रिलिज तय

साउथका सुपरस्‍टार प्रभास बहुप्रतिक्षित चलचित्र 'साहो' को रिलिज मिति तय...

आयुष्मानको ‘ड्रिम गर्ल’ पोष्टर सार्वजनिक

बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ चलचित्र 'ड्रिम गर्ल' को अफिसियल...

प्रियंकाको पार्टीमा भारतीय प्रधानमन्त्री मोदी

मिस वर्ल्ड २००० तथा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको...

कटरिनाको चुम्बनमा झुम्दै सलमान संग शाहरुखको नृत्य ((भिडियो)

चलचित्र 'जिरो' को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक...


image