December 18, 2018  

साउथका सुपरस्‍टार प्रभास बहुप्रतिक्षित चलचित्र ‘साहो’ को रिलिज मिति तय भएको छ । ‘बाहुबली’ पछि संसारभर निकै प्रख्यात बनेका प्रभासको ‘साहो’ आगामी बर्ष १५ अगस्टमा रिलिज हुने भएको छ ।  चलचित्र समीक्षक तरण आदर्शले एक ट्विटमार्फत यो कुराको जानकारी दिएका हुन् । चलचित्रमा प्रभासको अपोजिटमा बलिउड अभिनेत्री श्रद्धा कपूर देखिएकी छिन् ।

चलचित्रमा समावेश करिव ९० प्रतिशत एक्सन रियल रहेको छ। चलचित्रको छायांकनको क्रममा ३७ कार र ५ ट्रक्‍सको टक्कर भएको थियो र ती सबै काम नलाग्ने भएका छन् । नील नितिन मुकेश र मन्दिरा बेदी नेगेटिभ रोलमा रहेको चलचित्रमा सुजित निर्देशक र वास्मी निर्माताको रुपमा रहेका छन्।

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ पोष्टर सार्वजनिक

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...


image