December 10, 2018  

अभिनेता पुष्पल खड्का पछिल्लो समय चर्चामा रहेका छन्। नवल नेपालको निर्देशनमा तयार भएको चलचित्र ‘मंगलम’ रिलिज पश्चात उनि चलचित्रमा निकै व्यस्त रहेका छन्। बिग ब्यानर र सफल अभिनेत्री संग उनका चलचित्र निर्माण भैरहेका छन्। उनि दाल भात तरकारी’ र ‘मारुनी’ मा देखिने तयारीमा रहेका छन्।

दाल भात तरकारीमा उनको जोडी आंचल शर्मा संग बाधिएको छ भने चलचित्र ‘मारुनी’ मा उनि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ्ग संग देखिदैछन्। चलचित्र दाल भात तरकारीको हाल छायाकन चलिरहेको छ। अभिनेत्री आंचल शर्माली पल शाह संग मात्र देखिएको आरोप लाग्दै आएको छ।

म्युजिक भिडियोदेखि चलचित्र सम्म दुवैको जोडी निकै हिट रहेको छ। बिग ब्यानरको प्रोजेक्ट दाल भात तरकारी मल्टिस्टारर रहेको छ। मह संचार र किरण केसीको प्रस्तुति रहेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन्।

छायाँकनरत चलचित्रमा आंचल र पुष्पलको जोडी आकर्षक देखिएको छ। चितवनबाट निर्माण टिमले दुवैका तस्विर सार्वजनिक गरेको हो।
बैशाख १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ।

मलिका संग रंगिए सलिन, यस्तो रह्यो ‘यात्रा’ को होली (फोटोफिचर)

आज अर्थात् बिहिबार काठमाडौं उपत्यका सहित देशका पहाडी क्षेत्रमा हर्षोल्लासका...

यस्तो बन्यो ‘कागजपत्र’ नयाँ गीत

नाजिर हुसेन र शिल्पा मास्के स्टारर चलचित्र 'कागजपत्र' को ‘स्याड...

‘जात्रै जात्रा’ को ‘माया पिरिम’ मा स्टार कलाकारको डान्स (भिडियो)

चलचित्र 'जात्रै जात्रामा' समावेश पहिलो गीत सार्वजनिक भएको छ। निशान...

रुचाईयो अनमोल र सुहानाको ‘जिन्दगि नै भन्दिन’

युवास्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा मुख्य भूमिकामा...

जेठ ३ मा ‘जात्रै जात्रा’ र ‘वीरबिक्रम २’

व्यानर र स्टारकाष्टको कारण २०७६ को लागि प्रतिक्षित चलचित्र हुन्,...

‘दाल भात तरकारी’ शिर्ष गीत रिलिज (भिडियो)

'भिजिट भिषामा' बोलको गीतले युट्युवमा पाएको सफलता पश्चात 'दाल भात...


image