December 6, 2018  

पछिल्लो समयको सर्वाधिक सुन्दरी अभिनेत्रीको रुपमा गनिन्छिन्, नम्रता श्रेष्ठ । लभ स्टोरी जनराको चलचित्रमा माहिर मानिएकी अभिनेत्री श्रेष्ठ पछिल्लो समय फरक जनराको चलचित्रमा देखिन थालेकी छिन् ।

करिव एक बर्ष अगाडी नम्रता अभिनित पर्व रिलिज भएको थियो । व्यापारिक हिसाबले चलचित्र मिश्रित रह्यो । नम्रता सुन्दरता र अभिनय दुवैका लागी माहिर मानिन्छिन् ।

उनै नम्रता अभिनित नयाँ चलचित्र ‘प्रसाद’ रिलिजको तयारीमा रहेको छ । मङ्सिर २१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको बुधबार राजधानीमा भव्य प्रिमियर गरिएको छ । प्रिमियरमा आकर्षणको केन्द्र बनेकी थिइन् अभिनेत्री नम्रता श्रेष्ठ।

उनको पहिरनले सबैलाई मोहित बनाएको थियो । राजधानीको बढ्दो ठण्डीलाई च्यालेन्ज गर्दै नम्रताले क्लिभेज प्रस्ट देखिने कपडा लगाएर प्रस्तुत भएकी थिइन् । उनको बोल्डनेसको चर्चा प्रिमियर भैरहेको थियो ।

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...

भारतीय गायक सनम संग मिस नेपाल अश्मीको प्रेम

मिस नेपाल २०१६ अश्मी श्रेष्ठले अन्तन: आफ्नो प्रेमी सार्वजनिक गरेकी...

‘डि सिने अवार्ड – २०७६’- सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

शनिबार राजधानीमा एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको...

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई...

तीन रियल लाईफ जोडी, जो देखिदैछन् साथ चलचित्रमा

बर्ष २०७६ धेरै चलचित्रका लागी प्रतिक्षित रहेको छ। रिल लाईफमा...


image