December 5, 2018  

बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ चलचित्र ‘ड्रिम गर्ल’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा आयुष्मानले टिसर्ट माथी पहेलो सारी लगाएका छन्। आयुष्मानको ‘अन्धाधुन’ र ‘बधाई हो’ बलिउड बक्स अफिसमा सफल सावित भएका छन्। यी दुई चलचित्रको सफलता पछी आयुष्मानको नयाँ चलचित्र घोषणा भएको हो।

पोष्टरमा उनि सारी, चप्पल र चुरा लगाएका उनि स्कुटरमा बसेका छन् । एकता कपुर र शोभा कपुरले संयुक्त रुपमा निर्माण गरेको चलचित्रलाई राज शान्दील्याले निर्देशन गरेका छन् ।आयुष्मान खुरानाको साथमा नुसरत भरुचा मुख्य भूमिकामा रहेको चलचित्र २०१९ मा रिलिज हुदैछ ।

चर्चामा विक्की र कट्रिनाको मित्रता, देखिदैछन् चलचित्रमा एकसाथ्

बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता हुन्, विक्की कौशल।...

विवाह लगतै निक-प्रियंका डिभोर्स तयारीमा?, शेयर गरिन् यस्तो तस्विर

बलिउडमा सर्वाधिक चर्चामा रहेको विवाह थियो अभिनेत्री प्रियंका चोपडा र...

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...


image