December 5, 2018  

मिस वर्ल्ड २००० तथा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाहको भव्य पार्टी दिल्लीमा सम्पन्न भएको छ । नवविवाहित दम्पतिलाई शुभकामना दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुगेका थिए ।

 

प्रियंका र निकलाई बधाई दिन पुगेका मोदी र प्रियंका बिचको कुराकानीको भिडियोले समाजिक संजालमा निकै राम्रो चर्चा बटुलिरहेको छ । प्रियंका र निकका विवाहका तस्विरले सामाजिक संजालमा निकै लोकप्रियता बटुलिरहेको छ । दुई रीतिरिवाजमा निक र प्रियंकाको विवाह सम्पन्न भएको थियो ।

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ पोष्टर सार्वजनिक

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...


image