December 5, 2018  

नेपाल आइडलबाट चर्चामा आएका व्यक्ति हुन्, क्रिशल कडेल । घादिङका कडेलले नेपाल आइडलमा आएर निकै राम्रो फ्यान फलोअर्स कमाएका छन्। क्युट कडेलले आफ्नो गायकीले धेरैलाई मोहित पार्न सफल भएका छन्। सामाजिक संजालमा पनि उनको निकै राम्रो क्रेज रहेको छ। ‘नाइँ न भन्नु ल ५’ डेव्यु बाल कलाकार सेड्रीना शर्माले पहिलो चलचित्रबाट नै निकै राम्रो फ्यान फलोअर्स कमाउन सफल भइन्।

उनको सुन्दरता र अभिनय दुवैले बजारमा निकै राम्रो चर्चा कमायो। अनुभव रेग्मी संगको उनको जोडीलाई दर्शकले रुचाए। सामाजिक संजालमा पनि उनको निकै राम्रो फ्यान फलोअर्स रहेको छ। सिने नगरीमा यतिबेला क्रिशल र सेड्रीना एकै चलचित्रमा देखिने चर्चा सुरु भएको छ।
गायन संगै अभिनयमा रुची रहेको बताउने क्रिशल र सेड्रीना चलचित्रको बारेमा अन्य कुनै जानकारी बाहिरिएको छैन। तर निर्माण टिम क्रिशलसंग चलचित्रको बारेमा मिटिङ्गमा रहेको बुझिएको छ। सेड्रीना र क्रिशल दुवै एकै चलचित्रमा देखिए भने दुवैका फ्यानका लागी यो खुशीको खबर हुनेछ।

                                                                                                                                               तस्विर: कुशल घतानी राई

जन्मदिन विशेषमा पल शाह, शर्लाहीका द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग

युवापुस्तामा निकै रुचाईएको नाम हो पल शाह। म्युजिक भिडियो हुदै...

जव बीच सडकमा अनमोलले गरे सुहानालाई प्रपोज

चैत्र २९ गतेबाट बर्षको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर ३'...

जव बीच सडकमा अनमोलले गरे सुहानालाई प्रपोज

चैत्र २९ गतेबाट बर्षको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर ३'...

साम्राज्ञी संग काम गर्न सधै तयार छु: अनमोल केसी

अभिनेता अनमोल केसीले अभिनय गरेका हरेक चलचित्रमा नया अभिनेत्री हुने...

ऋचा र सुरक्षाको पुस्तक प्रेम, के छ निश्चलको ‘फर्गो’ मा?

चलचित्र अभिनयका लागी सफल मानिएका दुई अभिनेत्री हुन्, ऋचा शर्मा...

बर्षा र संजोगले गरे ‘इन्गेजमेन्ट (तस्विरसहित)

फेब्रुअरी १४ मा विवाह वन्धनमा बाधिन लागेको प्रेम जोडी बर्षा...


image