December 4, 2018  

चलचित्र ‘जिरो’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘इश्कवाजी’ गीतमा सलमान खान र शाहरुख खानको जोडी देख्न सकिन्छ । भिडियोमा शाहरुख र कटरिनाको किस सिनालाई देखाइएको छ । यहि खुशीमा झुदै नाचेका शाहरुख सग चलचित्रमा केमियो भूमिकामा रहेका सलमान खानले साथ दिन्छन् । सलमानको प्रस्तुति दर्शकका लागि सरप्राइज प्याकेज देखिन्छ ।

सुखव‍िन्दर स‍िंह र द‍िव्य कुमारको आवाज रहेको गीतले सोसल मिडियामा निकै राम्रो तहल्का पिटिरहेको छ । इरशाद कामिलको शब्द रहेको गीतमा अजय-अतुलले संगीत भरेका छन् । २१ डिसेम्बरमा रिलिज हुनेचलचित्रको बजेट १ सय ६० करोड बताइएको छ ।

चलचित्रमा शाहरुखको साथमा अनुष्का शर्मा र कटरीना कैफ मुख्य भूमिकामा देखिदैछन् । यसअघि यी तीनले चलचित्र ‘ जब तक हे जान’ मा काम गरेका थिए । ‘जिरो’ लाई आनन्द एल रायले निर्देशन गरेका छन् ।

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ पोष्टर सार्वजनिक

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...


image