December 4, 2018  

चलचित्र ‘ए मेरो हजुर ३’ हाल छायांकनको क्रममा रहेको छ। छायांकनरत चलचित्रको केहि तस्विरहरु सार्वजनिक भएका छन्। सार्वजनिक तस्विरमा अनमोल र सुहानी रोमान्टिक मुडमा प्रस्तुत भएका छन्।

मनाङको आइसलेकमा एक गीतको सुटिङ्गका क्रममा खिचिएका तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको हो। गीतको भिडियोमा राहुल शाहको कोरियोग्राफी रहेको छ।

 

सुहानीको डेव्यु चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन्। संजय लामाले खिच्दै रहेको चलचित्रलाई सुनिल कुमार थापाले निर्देशन गरेका छन्। चलचित्र चैत्र २९ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

‘दाल भात तरकारी’ मा पुष्पल र आंचलको जोडी (फोटोफिचर)

अभिनेता पुष्पल खड्का पछिल्लो समय चर्चामा रहेका छन्। नवल नेपालको...

बाबुछोराको कथामा दयाहाङको ‘आप्पा’, रिलिज भयो पोष्टर

दयाहाङ्ग राई मुख्य भूमिकामा रहेको चलचित्र ‘आप्पा’को फस्टलुक रिलिज गरिएको...

भूकम्पको कथामा ‘कथा ७२’, यस्तो बन्यो गीत (भिडियो)

भूकम्पको कथामा बनेको चलचित्र 'कथा ७२' मा समावेश नयाँ गीत...

नेपालसंगै विदेशमा ‘सुश्री सम्पत्ति’

मङ्सिर २८ गतेबाट नेपाल रिलिज तयारीमा रहेको चलचित्रको विदेश प्रदर्शन...

फुटबल खेलाडी अनमोल, पोष्टरमा साथ देखिए सुनिल र प्रशान्त

अभिनेता अनमोल केसी स्टारर चलचित्र 'क्याप्टेन' को दुई नयाँ पोष्टर...

‘मारुनी’ मा पुष्पल र साम्राज्ञीको जोडी

निर्मात्री पनम गौतमले निर्माण गर्ने नयाँ चलचित्रको नाम जुराईएको छ।...


image