December 4, 2018  

सामाजिक एप्समा अहिलेको चर्चित एप्स हो, टिकटक । विभिन्न गीतमा १५ सेकेन्डको लिप्सिंग गरेर भिडियो बनाएर अपलोड गरेर धेरैले आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन् । यहि मध्येमा पर्छिन् विराटनगरकी, रेश्मा घिमिरे ।

 

डेव्यु चलचित्रमा असफलताको स्वाद चेखेकी रेश्मा पछिल्लो समय निकै चर्चामा रहेकी छिन् । उनको टिकटक भिडियोलाई उनका फ्यानहरुले निकै सकारात्मक प्रतिक्रिया इदें गरेका छन् । रेश्मा पछिल्लो समय म्युजिक भिडियो सुटमा निकै व्यस्त रहेकी छिन् ।

काठमाडौं आएको अवसरमा उनि संग गरिएको कुराकानी हेर्नुहोस्:

झापा विवादपछी एकसाथ सुमित र अस्मिता, दिए यस्तो प्रतिक्रिया (भिडियोसहित)

नेपाल आइडल सिजन २ को शिर्ष ४ प्रतिष्पर्धा मध्ये २...

अनमोलको हिरोइन देखि सारा शिर्पाली सम्म, यस्तो छ नयाँ क्यालेन्डर

संयुक्त राज्य अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको...

नेपाल आइडल टप ५ बाट बाहिरीए अमित बराल , सुमितले पाए सर्वाधिक भोट

नेपाली गायन रियालिटी शोमा सर्वाधिक चर्चा र साथ पाएको शो...

राजधानीको ठण्डीलाई नम्रताको च्यालेन्ज (फोटोफिचर)

पछिल्लो समयको सर्वाधिक सुन्दरी अभिनेत्रीको रुपमा गनिन्छिन्, नम्रता श्रेष्ठ ।...

के नेपाल आइडलका क्रिशल कडेल र सेड्रीना देखिदैछन् एकै चलचित्रमा….?

नेपाल आइडलबाट चर्चामा आएका व्यक्ति हुन्, क्रिशल कडेल । घादिङका...


image