December 4, 2018  

लिलीबिलि डेव्यु अभिनेत्री जसिता गुरुङ्गले पहिलो चलचित्रबाट नै उल्लेख्य तारिफ बटुलिन्। सुन्दरता र अभिनय दुवै उनको बलियो पक्ष दर्शकले ठाने। चलचित्रमा उनको जोडी थिए,प्रदिप खड्का। प्रेमगीत बाट उल्लेख्य चर्चा बटुलेका प्रदिप अहिलेका डिमान्डेड अभिनेता हुन्। उनको लागि निर्माता निर्देशक लाखौ रुपैया खर्च गर्न पछी पर्दैनन्।

लिलिबिलिमा प्रदिप र जसिताको जोडीलाई दर्शकले अत्याधिक माया दिए। रिलमा मात्र हैन दर्शकले दुईलाई रियलमा पनि जोडीको रुपमा हेर्ने चाहाना राखेका छन्। प्रदिप र जसिताको जोडी चलचित्र ‘लभ स्टेशन’ मा दोहोरिदैछ। सिने नगरिमा दुवैको प्रेम रहेको चर्चा रहने गर्दछ। तर दुवै यो कुरा स्विकार गर्दैनन्। यहि बिषयमा प्रश्न गर्दा जसिता भन्छिन्, ‘प्रदिप र म एकदम राम्रो साथी हो। जसरि हाम्रो प्रेम चर्चा आएको छ, त्यो सवै कुरा असत्य हो। हाम्रो प्रेम छैन र भविष्यमा पनि यसको सम्भावना देख्दिन्।’

भिडियो:

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...

भारतीय गायक सनम संग मिस नेपाल अश्मीको प्रेम

मिस नेपाल २०१६ अश्मी श्रेष्ठले अन्तन: आफ्नो प्रेमी सार्वजनिक गरेकी...

‘डि सिने अवार्ड – २०७६’- सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

शनिबार राजधानीमा एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको...

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई...

तीन रियल लाईफ जोडी, जो देखिदैछन् साथ चलचित्रमा

बर्ष २०७६ धेरै चलचित्रका लागी प्रतिक्षित रहेको छ। रिल लाईफमा...


image