December 3, 2018  

धर्मा प्रोडक्सनको प्रस्तुती रहेको बलिउडको प्रतिक्षित चलचित्र ‘सिम्बा’ को ट्रेलर सार्वजनिक भएको छ । रणवीर सिंह र सारा अली खान स्टारर चलचित्रको ट्रेलरको अन्त्यमा अजय देवगन ‘बाजीराव सिंगम’को भूमिकामा इन्ट्री भएका छन्।

करण जोहरको प्रोडक्सनमा तयार चलचित्रलाई रोहित शेट्टीले निर्देशन गरेका छन्। छोटो र महत्वपुर्ण भूमिकामा रहेका अक्षयको ईन्ट्रीलाई लिएर रोहितले निकै सावधानी अपनाएका छन् ।

२८ डिसेम्बरमा रिलिज हुने चलचित्रमा रणवीर सिंह र सारा अली खानको साथै सोनु शुद्ध, वृजेश हिरजे, प्रकाश राज, आशुतोष राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सत्यघटनामा अक्षयको ‘केसरी’, बन्यो धमाकेदार ट्रेलर

१९८७ मा सारागढीको लडाइँमा आधारित चलचित्र 'केसरी' को एक्सनले भरपुर...

सुपरहिट बन्यो विक्किको ‘उरी’ कमायो २ सय करोड

भारतीय बक्स अफिसमा विक्की कौसल स्टारर चलचित्र उरी: द सर्जिकल...

दमदार डाइलगको साथमा सलमानको ‘भारत’ टिजर

बलिउड अभिनेता सलमान खान अभिनित नयाँ चलचित्र 'भारत' को टिजर...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ ट्रेलर रिलिज (भिडियो)

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...

मोदीको वायोपिकमा विवेक ओवराय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयोपिक चलचित्र निर्माण हुने भएको छ।...

रणवीर र आलियाको ‘गल्ली व्वाई’ पोष्टर सार्वजनिक

बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंहको निकै राम्रो क्रेज रहेको...


image