November 26, 2018  

केहि समय अगाडी मात्रै बलिउडको सर्वाधिक चर्चित विवाह समारोह सम्पन्न भयो। बिहे थियो दिपिका पादुकोण र रणभिर सिंहको। इटालीमा भव्यताका सम्पन्न भएको विवाह लगतै अर्की बलिउड अभिनेत्री विवाहको तयारिमा रहेकी छिन्। बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकी गायक निक संग विवाह गर्दैछिन्।

भारतको जोधपुरमा हुने विवाह समारोहलाई भव्य बनाउने कोशिसमा प्रियंका रहेकी छिन्। उनले आफ्नो विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता पठाएकी छिन्। मोदीलाई विवाहको कार्ड दिन निकलाई लिएर प्रियंका प्रधामन्त्री कार्यालय पुगेकी थिइन्। प्रधानमन्त्री संगको भेटको बारेमा केहि जानकारी नदिईए पनि मोदिको हातमा विवाहको कार्ड पुगेको बताईएको छ। पहिलो दिन हिन्दू परम्पराअनुसार र दोस्रो दिन क्रिस्चियन परम्पराअनुसार हुने विवाहको मिति भनेको खुलाईएको छैन।

आयुष्मानको ‘ड्रिम गर्ल’ पोष्टर सार्वजनिक

बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ चलचित्र 'ड्रिम गर्ल' को अफिसियल...

प्रियंकाको पार्टीमा भारतीय प्रधानमन्त्री मोदी

मिस वर्ल्ड २००० तथा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको...

कटरिनाको चुम्बनमा झुम्दै सलमान संग शाहरुखको नृत्य ((भिडियो)

चलचित्र 'जिरो' को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक...

रणवीरको ‘सिम्बा’ मा अजय देवगन, सार्वजनिक भयो दमदार ट्रेलर (भिडियो)

धर्मा प्रोडक्सनको प्रस्तुती रहेको बलिउडको प्रतिक्षित चलचित्र 'सिम्बा' को ट्रेलर...

दिपिका-रणवीर विवाह

बलिउडमा सर्वाधिक चासोका साथमा हेरिएको रणवीर सिंह र दिपिका पादुकोणको...

के भन्सालीको चलचित्रमा साथ देखिदैछन् सलमान- शाहरुख?

भारतीय मिडियामा पछिल्लो समय बलिउड दुई खानले साथ चलचित्रमा काम...


image