November 12, 2018  

मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार हुने चलचित्र ‘वीरविक्रम २’ स्टारकास्टका कारण सुरुवात देखि नै चर्चामा रहेको छ।तामझामको साथमा घोषणा गरिएको चलचित्रमा नाजिर हुसैन, आकाश श्रेष्ठ र बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेका थिए। अव चलचित्रबाट आकाश श्रेष्ठले हात झिकेका छन्। उनले आफ्नो हजुरबुबाको स्वास्थ्य खराब भएको कारण देखाउदै चलचित्रबाट हात झिकेका हुन्।

यस्तो छ उनको स्टाटस:
सबै भन्दा पहिला त क्षमा प्राथि छु !
मैले खेल्ने भनिएको चलचित्र बिर बिक्रम म मेरो हजुर बुबा बिरामि भएको हुदा उहाको उपचारमा समय दिनु पर्ने कारण ले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु ! मिलन दाई संग काम गर्न पाउनु मेरो लागि ठुलो सौभाग्य थियो र खुसि पनि थिए तर यो टिमलाई साथ दिन सकिन । म आवद्ध नभएपनि ‘बिर बिक्रम २’ लाई सफलताको शुभकामना छ। आगामी दिनमा निर्देशक तथा निर्माता मिलन चाम्स दाईसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु । धन्यवाद !

आकाशले हात झिके लगतै चलचित्रमा पल शाह अनुबन्धित भएका छन्। निर्देशक चाम्सले प्रेस विज्ञप्ति जारी गर्दै यो कुराको पुष्टि गरेका हुन्। उनले आफुलाई अफ्ठ्यारो परेको समयमा साथ दिएकोमा पललाई धन्यवाद दिएका छन्।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image