November 12, 2018  

अभिनेत्री पूजा शर्माको लोकप्रियता पछिल्लो समय निकै चुलिएको छ । ‘प्रेमगीत’ पश्चात उनले लगातार हिट चलचित्र दिएकी छिन् । उनले आफै निर्माताको रुपमा ‘म यस्तो गीत गाउँछु’ र ‘रामकाहनी’ निर्माण र अभिनय गरिन् । उनको साथमा थिए निर्देशक सुदर्शन थापा । दुवैलाई केहि समयबाट बाहिरि ब्यानरमा काम किन नगर्ने प्रश्न तेर्सिदै आएको थियो । तर अब यो प्रश्न दुवैले खेप्नुपर्ने छैन ।

 

‘रामकाहनी’ रिलिज पश्चात दुवैको सहकार्य चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा हुदैछ । तर यी दुवै चलचित्रमा निर्माताको रुपमा रहनेछैन ।ए.वि प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुनेछ । चलचित्रमा अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापा निर्माताको रुपमा रहने छन् ।

चलचित्रका लागी पूजाले १५ लाख पारिश्रमिक बुझेकी छन् । नव नायक सोनम तोप्देन का साथमा पूजाको अपोजिट मा अर्को एक हिरो रहनेछन् । चलचित्रमा नायकको खोजि भैरहेको छ ।

‘जानी नजानी’ ट्रेलर सार्वजनिक

चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'जानी नजानी' को...

‘विरविक्रम २’ रिलिज मिति घोषणा

अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर निर्देशक मिलन चाम्सले चलचित्र...

रोमान्टिक अनुप र संदिपा, यस्तो बन्यो ‘कप्स’ गीत

ह्यान्डसम भिलेनको उपमा पाएका अनुपविक्रम शाही स्टारर चलचित्र 'कप्स' को...

सहयोग रकम लिएर मेघालाई भेट्न पुगे प्रदिप र जसिता

पछिल्लो समय चर्चामा रहेको चलचित्र जोडी हो, प्रदिप खड्का र...

मलाई ‘गे’ भन्नेहरुले नै सधै उस्ताहित बनाईरहे’ : अनमोल केसी

कुनै शंका छैन युवा अभिनेतामा सर्वाधिक खोजिने अभिनेता हुन् अनमोल...

दया र गौरवको ‘साइँली’ दोस्रो गीत

चैत्र १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘साइँली’ को दोस्रो...


image