October 19, 2018  

हिन्दु नेपालीको महानपर्व दशैको आज टिकाको दिन हो। बर्षको बिशेष दिनको रुपमा रहेको यो टिकाको दिन नेपाली सेलिब्रिटीलाइ पनि गज्जबले लागेको छ। यहि टिकाको खुशी सामाजिक संजालमा कलाकार निखिल उप्रेती र संचिता लूइटेलले पनि साटेका छन् ।

दुवैले दशैमा लगाएको टिकाको साथमा सामाजिक संजालमा तस्विर शेयर गरेका छन्। अभिनेत्री संचिता लूइटेलले सामाजिक संजालमा तस्विर शेयर गर्दै दशैको खुशी साटेकी हुन्।

 

दशैको बारेमा बोल्दै संचिता भन्छिन्,’यो बर्षको दशैमा निखिल जीलाई स्वास्थ्यले त्यति साथ दिएन्। त्यसैले बुबाआमाको हातबाट आशिर्वाद लिएर यो पटकको दशैँ घरमा नै मनाउने छौ।

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...

भारतीय गायक सनम संग मिस नेपाल अश्मीको प्रेम

मिस नेपाल २०१६ अश्मी श्रेष्ठले अन्तन: आफ्नो प्रेमी सार्वजनिक गरेकी...

‘डि सिने अवार्ड – २०७६’- सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

शनिबार राजधानीमा एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको...

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई...

तीन रियल लाईफ जोडी, जो देखिदैछन् साथ चलचित्रमा

बर्ष २०७६ धेरै चलचित्रका लागी प्रतिक्षित रहेको छ। रिल लाईफमा...


image