October 19, 2018  

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेको केहि समय वितिसकेको छ। आगामी वर्ष असारमा विवाह गर्ने तयारीमा रहेका आयुष्मान र प्रियंकाले यतिबेला आफ्नो पहिलो दशैँ साथ विताइरहेका छन्।

 

दुवैले एक अर्काको परिवार संगै टिका साथ लगाएका छन्। आयुष्मान र प्रियंकाले प्रियंकाको आमाबाबु संग दशैँको टिका लगाएका छन्। प्रियंका भन्छिन्, ‘ आयुष र मेरो यो साथमा पहिलो दशैँ हो। इन्गेजमेन्ट पश्चात अलिक अर्कै महसुस भैरहेको छ। केहि नौलो केहि फरक अनुभूति भैरहेको छ।’

जन्मदिन विशेषमा पल शाह, शर्लाहीका द्वन्द्व प्रभावित बालबालिकालाई सहयोग

युवापुस्तामा निकै रुचाईएको नाम हो पल शाह। म्युजिक भिडियो हुदै...

जव बीच सडकमा अनमोलले गरे सुहानालाई प्रपोज

चैत्र २९ गतेबाट बर्षको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर ३'...

जव बीच सडकमा अनमोलले गरे सुहानालाई प्रपोज

चैत्र २९ गतेबाट बर्षको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर ३'...

साम्राज्ञी संग काम गर्न सधै तयार छु: अनमोल केसी

अभिनेता अनमोल केसीले अभिनय गरेका हरेक चलचित्रमा नया अभिनेत्री हुने...

ऋचा र सुरक्षाको पुस्तक प्रेम, के छ निश्चलको ‘फर्गो’ मा?

चलचित्र अभिनयका लागी सफल मानिएका दुई अभिनेत्री हुन्, ऋचा शर्मा...

बर्षा र संजोगले गरे ‘इन्गेजमेन्ट (तस्विरसहित)

फेब्रुअरी १४ मा विवाह वन्धनमा बाधिन लागेको प्रेम जोडी बर्षा...


image