October 10, 2018  

अभिनेत्री संचिता लुईटेल मुख्य भूमिकामा रहेको चलचित्र ‘गुनगुन’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। कार्तिक ३० गतेबाट रिलिज तयारीमा रहेको चलचित्रले समाजमा देखिईरहेको घटनालाई उठान गरेको निर्माण टिमले जानकारी दिएको छ।

चलचित्रमा पुकार भट्टराइको निर्माण तथा निर्देशन रहेको छ। प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

‘जानी नजानी’ ट्रेलर सार्वजनिक

चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'जानी नजानी' को...

‘विरविक्रम २’ रिलिज मिति घोषणा

अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर निर्देशक मिलन चाम्सले चलचित्र...

रोमान्टिक अनुप र संदिपा, यस्तो बन्यो ‘कप्स’ गीत

ह्यान्डसम भिलेनको उपमा पाएका अनुपविक्रम शाही स्टारर चलचित्र 'कप्स' को...

सहयोग रकम लिएर मेघालाई भेट्न पुगे प्रदिप र जसिता

पछिल्लो समय चर्चामा रहेको चलचित्र जोडी हो, प्रदिप खड्का र...

मलाई ‘गे’ भन्नेहरुले नै सधै उस्ताहित बनाईरहे’ : अनमोल केसी

कुनै शंका छैन युवा अभिनेतामा सर्वाधिक खोजिने अभिनेता हुन् अनमोल...

दया र गौरवको ‘साइँली’ दोस्रो गीत

चैत्र १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘साइँली’ को दोस्रो...


image