June 22, 2018  

साउन ४ गतेबाट प्रदर्शन आउने दिपक ओलीको निर्देशनमा तयार भएको चलचित्र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार साझ चलचित्र निर्माण टिमले युट्युब मार्फत ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रमा नायिका सन्ध्या केसी बदिनीको भूमिकामा रहेकी छिन् भने कलाकार विजय बराल बादीको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरमा ‘बादी- बदिनी’को कथा र व्यथालाई प्रस्तुत गरिएको छ भने साथमा चलचित्रमा एउटा गाउँमा पण्डित्याई गर्ने पण्डितको भिन्न भिन्न रूपलाई देखाइएको छ ।

 

अधृत फिल्मस् प्रालीको ब्यानरबाट निर्माण भएको चलचित्रमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काको लगानी रहेको छ । चलचित्रमा सन्ध्या केसी र विजय बरालको साथमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image