June 12, 2018  

तिज नजिकै सङ्गै गायिका ज्योती मगरको ब्यस्तता बढेको छ | तिजको गित गाउन सङ्गै भिडियोमा मोडलिङ्ग गर्न ब्यस्त छिन ज्योती मगर | ज्योती मगरले एक भिडियोको शुटिङ्गको क्रममा कुराकानी गर्दै भनेकी छिन कि आफुलाई दर्शकले तिजको गित र भिडियोमा रुचाउने भएकोले हरेक वर्ष तिजमा दर्शकको लागी फरक स्वाद पस्कने गरेकी छिन |

ज्योती मगरले आफ्नो प्रेमको कुराहरु खुलेर भनेकी छिन् | ज्योती भन्छिन कि आफ्नो पहिलो प्रेमीको थियो भनेर बिर्सिसके | ज्योती मगरले आफुलाई हजार मायालुहरु को माया लागेर आउछ त्यसैले कोही एक जना प्रेमी नभएको अहिले भनेर खुलस्त पारेकी छिन |

हेर्नुहोस ज्योती मगर सङ्गको रमाईलो कुराकानीको भिडियो:

पुजा बोहराको खुलासा: मेनुका थापा र रक्षा नेपाल बाट पाए यातना

अहिले सोसल मिडियामा पुजा बोहरा र मेनुका थापाको केसले धेरै...

बोल माया कि मोडल अन्जली अधिकारी गित सम्झिदै भावुक भईन् – भिडियो कुराकानी

चर्चित लोक गित बोला माया झण्डै एक हप्ता सम्म ट्रेन्डिङ्ग...

उद्यमी दुर्गा प्रसाई भन्छन्: प्रचण्ड बन्न खोज्दा बाबुरामको अस्तित्त्व सकिएको

उद्यमी दुर्गा प्रसाई अहिले मिडियामा र सोसल मिडियामा छाईरहेका छन...

लालबाबुको सम्पतीको कुरा चल्दा श्रीमती मिडियामा आएर यस्तो आक्रोश पोखिन्

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पती विवरण...

ओलि – प्रचण्डको मेल मिलाप कत्तिको फल्दायी र भविष्य कस्तो छ ? डा. सुरेन्द्र केसीको बिष्लेषण

नेपाली राजनितिक बिश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको राजनितिक अवस्थाको बारेमा...

सुनकेसरी ऋचा शर्मा र अर्पण थापाको हासोमय अन्तर्बार्ता

ऋचा शर्माको निर्माण र अर्पण थापाको निर्देशनमा बनेको फिल्म सुनकेसरी...


image