तिज नजिकै सङ्गै गायिका ज्योती मगरको ब्यस्तता बढेको छ | तिजको गित गाउन सङ्गै भिडियोमा मोडलिङ्ग गर्न ब्यस्त छिन ज्योती मगर | ज्योती मगरले एक भिडियोको शुटिङ्गको क्रममा कुराकानी गर्दै भनेकी छिन कि आफुलाई दर्शकले तिजको गित र भिडियोमा रुचाउने भएकोले हरेक वर्ष तिजमा दर्शकको लागी फरक स्वाद पस्कने गरेकी छिन |
ज्योती मगरले आफ्नो प्रेमको कुराहरु खुलेर भनेकी छिन् | ज्योती भन्छिन कि आफ्नो पहिलो प्रेमीको थियो भनेर बिर्सिसके | ज्योती मगरले आफुलाई हजार मायालुहरु को माया लागेर आउछ त्यसैले कोही एक जना प्रेमी नभएको अहिले भनेर खुलस्त पारेकी छिन |
हेर्नुहोस ज्योती मगर सङ्गको रमाईलो कुराकानीको भिडियो: