June 7, 2018  

अहिले सोसल मिडियामा पुजा बोहरा र मेनुका थापाको केसले धेरै नै हाईप पाई रहेको छ | पुजा बोहरा जो केहि वर्ष देखी रक्षा नेपालको संरक्षणमा बस्दै आईरहेकी थिईन र केहि दिन अघी एक पत्रकार सम्मेलन गर्दै रक्षा नेपाल भित्र आफुले वर्षौ देखी यातना पाईरहेको र न्याय पाउ भन्दै आफ्नो पिडा पोखिन |

केहि दिन अघी मेनुका थापाले अन्तर्बार्तामा भनेकी थिईन कि मैले केहि गलत काम गरेको छैन र पुजा बोहरा लाई हामिले राम्रो सङ्ग राखेका थियौ तर अहिले रक्षा नेपाल लाई बदनाम गराउने गिरोहले पुजा लाई हात लिएर गलत गरीरहेको छ र यसको असर पुजा लाई पर्ने भएकोले म लडी रहेकी छु |

तर आज एक अन्तर्बार्तामा पुजा बोहराले भने मेनुका थापाको सबै कुरा गलत हुन र आफु रक्षा नेपालमा यातनाको सिकार हुनु परेको खुलासा गरिन | हेर्नुहोस पुजा बोहरा सङ्गको कुराकानीको भिडियो:

ज्योती मगर सङ्ग माया प्रेमका कुरा – भिडियो कुराकानी

तिज नजिकै सङ्गै गायिका ज्योती मगरको ब्यस्तता बढेको छ |...

बोल माया कि मोडल अन्जली अधिकारी गित सम्झिदै भावुक भईन् – भिडियो कुराकानी

चर्चित लोक गित बोला माया झण्डै एक हप्ता सम्म ट्रेन्डिङ्ग...

उद्यमी दुर्गा प्रसाई भन्छन्: प्रचण्ड बन्न खोज्दा बाबुरामको अस्तित्त्व सकिएको

उद्यमी दुर्गा प्रसाई अहिले मिडियामा र सोसल मिडियामा छाईरहेका छन...

लालबाबुको सम्पतीको कुरा चल्दा श्रीमती मिडियामा आएर यस्तो आक्रोश पोखिन्

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पती विवरण...

ओलि – प्रचण्डको मेल मिलाप कत्तिको फल्दायी र भविष्य कस्तो छ ? डा. सुरेन्द्र केसीको बिष्लेषण

नेपाली राजनितिक बिश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको राजनितिक अवस्थाको बारेमा...

सुनकेसरी ऋचा शर्मा र अर्पण थापाको हासोमय अन्तर्बार्ता

ऋचा शर्माको निर्माण र अर्पण थापाको निर्देशनमा बनेको फिल्म सुनकेसरी...


image