May 30, 2018  

चर्चित लोक गित बोला माया झण्डै एक हप्ता सम्म ट्रेन्डिङ्ग १ मा पर्न सफल भयो र यो गितले लोक गितहरु को धेरै रेकर्ड पनि तोड्न सफल भएको छ | यस गितको भिडियो अहिले पनि ट्रेन्डिङ्ग मै छ र अझै दर्शकहरु ले यस गित लाई रुचाई रहेका छन | प्रकाश शपुतको प्रस्तुतीको यो गितले बैदेशिक रोजगारमा जाने नेपालीहरु ले पाउने पिडा र त्यसले परिवारमा पर्ने असर लाई मार्मिक रुपमा प्रस्तुत गरेको छ |

बोल माया गितले एक नेपाली युवक जो बैदेशक रोजगारका लागी बिदेशिन्छ तर केहि समयमा उनको लाश घर फर्किदा परिवारमा पर्ने पिडा र कस्तो बन्छ माहोल भनेर यो गितले भिडियो मार्फत मार्मिक तरिकाले प्रस्तुत गरेको छ | गितको शब्द सङ्गै भिडियो हेर्दा जो कोही नेपालीको पनि मन छुन्छ र आखा रसाउछ जसले गर्दा पनि यो गितले धेरै नेपालीहरु को मनमा गढ्न सफल भएको हो |

हेर्नुहोस अन्जली अधिकारी सङ्ग गरिएको कुराकानीको भिडियो:

यस गितको भिडियो कि मोडल अन्जली अधिकारी भन्छिन्: यो गित पहिलो चोटी सुन्दा मेरो जिउ नै शिरिङ्ग भएको थियो र अहिले पनि सुन्दा त्यस्तै हुन्छ र भावुक बनाउछ | गितले पोख्ने भावना यस्तो छ कि जस्तो सुकै मन्छेको मन छुन्छ र भावुक बनाउछ | अन्जलीको अनुसार यस गितमा चलेका नायिकाहरु लाई मोडल बनाउने कोशीस असफल भए पछी यो गित अन्जली सामु पुगेको हो |

ज्योती मगर सङ्ग माया प्रेमका कुरा – भिडियो कुराकानी

तिज नजिकै सङ्गै गायिका ज्योती मगरको ब्यस्तता बढेको छ |...

पुजा बोहराको खुलासा: मेनुका थापा र रक्षा नेपाल बाट पाए यातना

अहिले सोसल मिडियामा पुजा बोहरा र मेनुका थापाको केसले धेरै...

उद्यमी दुर्गा प्रसाई भन्छन्: प्रचण्ड बन्न खोज्दा बाबुरामको अस्तित्त्व सकिएको

उद्यमी दुर्गा प्रसाई अहिले मिडियामा र सोसल मिडियामा छाईरहेका छन...

लालबाबुको सम्पतीको कुरा चल्दा श्रीमती मिडियामा आएर यस्तो आक्रोश पोखिन्

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पती विवरण...

ओलि – प्रचण्डको मेल मिलाप कत्तिको फल्दायी र भविष्य कस्तो छ ? डा. सुरेन्द्र केसीको बिष्लेषण

नेपाली राजनितिक बिश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको राजनितिक अवस्थाको बारेमा...

सुनकेसरी ऋचा शर्मा र अर्पण थापाको हासोमय अन्तर्बार्ता

ऋचा शर्माको निर्माण र अर्पण थापाको निर्देशनमा बनेको फिल्म सुनकेसरी...


image