May 27, 2018  

उद्यमी दुर्गा प्रसाई अहिले मिडियामा र सोसल मिडियामा छाईरहेका छन | दुर्गा प्रसाई जो अहिले झापामा हस्पिटल र मेडिकल कलेज चलाईरहेका छन र यही कारणले उनि माथी केहि आरोपहरु पनि लागीरहेको हुन्छ | डाक्टर गोकिन्द केसीले दुर्गा प्रसाई बिरुद्ध राखेको आरोपहरु ले गर्दा पनि दुर्गा प्रसाईको टिक्का टिप्पणी चलीरहेको छ र यही सबैको कुराको खण्डन गर्दै दुर्गा प्रसाईले एक अन्तर्बार्तामा कडा रुपमा प्रस्तुत भएका छन |

दुर्गा प्रसाई भन्छन्: मैले खोले जस्तो मेडिकल कलेज नेपालमा थोरै भएका कारण हरेक बर्ष युवाहरु बिदेश जान्छन डाक्टर पढ्न र यही क्रममा धेरै पैसा बिदेश गईरहेको छ यो कुरा किन देख्दैनन् र मैले खोलेको कलेज बिरुद्द किन यस्तो खण्डन | साथै अघिल्लो महिना बङ्ग्लादेश बाट डाक्टर पढेर फर्किएका चेलीहरुको प्लेन दुर्घटनामा देहान्त हुनुको दोषी पनि डाक्टर गोविन्द केसी हुन जस्ले नेपालको हरेक ठाउमा मेडिकल कलेज खोल्न बिरोध गरिरहेका हुन्छन |

हेर्नुहोस दुर्गा प्रसाई सङ्गको कुराकानीको भिडियो:

दुर्गा प्रसाईले डाक्टर बाबुराम भट्टराई प्रचण्ड हुन खोज्दा अहिले उनको अस्तित्त्व सकिएको बताएका छन | माओवादी पार्टीमा हुँदा डाक्टर बाबुराम भट्टराई , मोहन बैधले प्रचण्ड हुन खोज्दा छुटिएका हुन |

ज्योती मगर सङ्ग माया प्रेमका कुरा – भिडियो कुराकानी

तिज नजिकै सङ्गै गायिका ज्योती मगरको ब्यस्तता बढेको छ |...

पुजा बोहराको खुलासा: मेनुका थापा र रक्षा नेपाल बाट पाए यातना

अहिले सोसल मिडियामा पुजा बोहरा र मेनुका थापाको केसले धेरै...

बोल माया कि मोडल अन्जली अधिकारी गित सम्झिदै भावुक भईन् – भिडियो कुराकानी

चर्चित लोक गित बोला माया झण्डै एक हप्ता सम्म ट्रेन्डिङ्ग...

लालबाबुको सम्पतीको कुरा चल्दा श्रीमती मिडियामा आएर यस्तो आक्रोश पोखिन्

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पती विवरण...

ओलि – प्रचण्डको मेल मिलाप कत्तिको फल्दायी र भविष्य कस्तो छ ? डा. सुरेन्द्र केसीको बिष्लेषण

नेपाली राजनितिक बिश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको राजनितिक अवस्थाको बारेमा...

सुनकेसरी ऋचा शर्मा र अर्पण थापाको हासोमय अन्तर्बार्ता

ऋचा शर्माको निर्माण र अर्पण थापाको निर्देशनमा बनेको फिल्म सुनकेसरी...


image