April 20, 2018  

‘तेश्रो नेपाली म्युजिक भिडियो अवार्ड’ मलेसियामा संगिक्षा फिल्मस्को आयोजनामा यस अगाडि २ वटा अवार्ड यूएइमा आयोजना भएको थियो । नेपालको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाको संयुक्त आयोजनामा यो अवार्ड आयोजना हुन लागेको हो । काठमाडौंमा बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै ३२ विधामा आयोजना हुने अवार्डको बारेमा जानकारी दिईएको हो ।

 

 

अवार्ड जुन महिनाको १५, १६ र १७ तारिख मध्ये एक दिन हुने आयोजकले जानकारी दिएको छ । आयोजकले आधुनिक, लोक, पप, लोकदोहोरि, चलचित्र समुह र आदिवासी तथा जनजाती गीत विधामा अवार्ड प्रदान गरिनेछ ।
मलेसियामा विक्रम जंग शाही र जयराम तिमल्सिनाले अवार्डको व्यवस्थापान गर्ने जानकारी दिईएको छ ।

अभिनेत्री श्वेता खड्का (फोटोफिचर)

श्रीकृष्ण श्रेष्ठको निधन पश्चात निकै बर्ष पछी अभिनेत्री श्वेता खड्का...

बाइकले ठक्कर दिएपछी अस्पताल भर्ना भए विपिन

'जात्रै जात्रा' छायांकनमा व्यस्त रहेका अभिनेता विपिन कार्की सडक दुर्घटनामा...

नेपाली चेली मेनुका पौडेलको भारतमा धमाका, ‘सारेगामाप’ को अर्को राउण्ड प्रवेश

'नेपाल आइडल' बाट चर्चामा आएकी मेनुका पौडेल यतिबेला भारतको सर्वाधिक...

‘पूजा र मेरो भविष्य अव दर्शकको हातमा छ’- आकाश श्रेष्ठ

चलचित्र 'रामकाहनी' रिलिज पश्चात पूजा शर्मा र आकाश श्रेष्ठको जोडीलाई...

जन्मदिनमा व्याईफ्रेन्डको घरमा नशाले लट्ठ साम्राज्ञी (भिडियो)

पछिल्लो समयकी सर्वाधिक चर्चामा रहने अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी...

साम्राज्ञी राज्यलक्ष्मी शाह : ट्याटू कन्ट्रोभर्सी देखि सर्वाधिक महँगो अभिनेत्री

पछिल्लो समय सर्वाधिक चर्चामा रहेन अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह।...


image