सरोज श्रेष्ठको निर्देशनमा ‘मुसलधारे पानी’ (भिडियोसहित)

सरोज श्रेष्ठको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘मुसलधारे पानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।


अनिज नेवाको शब्द संगीत तथा आवाजमा तयार भएको गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका छन्।
शुशील राज पाण्डे, दीप माला र विकेश शाही फिचरीङ रहेको भिडियोलाई हाइलाईट्स नेपालले बजारमा ल्याएको छ।

Comments

comments