अल्मोडाको स्वरमा ‘डायरी’को ‘माया माया’ (लिरिकल भिडियो)

डल्ली उर्फ छुल्ठिम गुरुङको चलचित्र  ‘डायरी’ को लिरिकल गीत रिलिज गरिएको छ।

अल्मोडा राणा उप्रेतीको आवाजमा रहेको ‘माया माया’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनक गीतमा मानस राजको शब्द तथा संगीत रहेकोमा छ। अभिनेत्री छुल्ठिम गुरुङ,नव नायक सन्नी सिंह र रेखा थापा मुख्य भूमिकामा रहेका छन् ।

https://www.youtube.com/watch?v=hUImvzq-hk0
अनिल योञ्जनको निर्देशक रहेको फिल्म ‘डायरी’ रिभेञ्ज लभ स्टोरी हो । चलचित्रमा रेखा थापा पहिलो पटक भिलेन अवतारमा प्रस्तुत भएकी छिन् । ‘नोभेम्बर रेन’ चलचित्र बाट निकै राम्रो चर्चा बटुलेकी छुल्ठिम यहि चलचित्र मार्फत निर्मात्री पनि बनेकी छिन्।

Comments

comments