अनमोलको ‘कृ’ देखि निश्चलको ‘लुट’ सम्म विदेशी चलचित्रबाट चोरिएका १३ नेपाली चलचित्रका पोष्टर

loading...

विश्वका हरेक चलचित्र कहि न कहीबाट प्रभावित भएका नै हुन्छन्। अझ नेपाली चलचित्रले भारतीय चलचित्रको कपि गरेको आरोप सधै लाग्ने गरेको छ। चलचित्रको कथा देखि गीत संगीत सम्म हुवाहू कपी गरेको आरोप नेपाली चलचित्रलाई लाग्दै आएको छ। भर्खरै मात्र नेपाली चलचित्र ‘कृ’ को पोस्टर सार्वजनिक भएको छ।

दुईवटा सार्वजनिक पोष्टर फरक फरक चलचित्रबाट प्रभावित भएको देखिन्छ। तर यो मात्रै पहिलो पटक हैन कि नेपाली चलचित्रका पोष्टर विदेशी चलचित्रको हुवाहू कपि भएको। निश्चल बस्नेतको चलचित्र लुट देखि अनमोल केसीको चलचित्र ‘जेरी’ सम्म सवै बिदेशी चलचित्रको हुवाहू कपि भएको देख्न सकिन्छ। यसबाट नेपाली पोष्टर डिजाइनरमा नयाँ क्रिएसनको कमि भएको त हैन भन्ने प्रश्न समेत उब्जन थालेको छ।

यस्ता छन् विदेशी चलचित्रको हुबाहू कपि गरिएका नेपाली चलचित्रका पोष्टर

१.

२.

३.

४.

५.

६.

७.

८.

९.

१०.

११.

१२.

१३.

Comments

comments