नेपाल आइडल प्रतिस्पर्धी अफ्सर अलिको ‘हिड्न थाल्दै छु’ (भिडियो)

नेपाल आइडलमा सहभागी भएर चर्चा बटुल्न सफल अफ्सर अलिको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल आइडलको गाला राउण्डबाट बाहिरिएका अफ्सरले ‘हिड्न थाल्दैछु’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

आफ्नो छुट्टै गायन शैलीको कारण चर्चामा आएका अफ्सरको गीतमा प्रेम नेपालीको शब्द र विशाल आत्रेयको संगीत रहेको छ। प्रेम नेपाली र सागर पाण्डेले क्यामेरा चलाएको भिडियोलाई प्रेम नेपालीले निर्देशन गरेका छन्।

Comments

comments