बोल्ड नम्रता (फोटोफिचर)

मोडल तथा अभिनेत्री नम्रता सापकोट नेपाली चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोज्ने तयारीमा रहेकी छिन्। केहि चलचित्रमा अभिनय गरेकी नम्रता मोडलिङमा निकै सक्रिय छिन्।

पछिल्लो समय चलचित्र ‘छक्का पन्जा’ को ‘बिष्णु’ पात्रले नम्रतालाई दर्शकमाझ परिचित बनाउन निकै राम्रो भूमिका खेल्यो। दर्शकमाझ परिचित भए पनि नम्रता पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय छिन्। पात्र र चलचित्र हिट भए पनि नम्रताको करियरमा भने चलचित्रले खासै हलचल ल्याउन नसकेको बताईन्छ।

केहि दिन अगाडी एक कार्यक्रममा नम्रता पुगेकी थिइन्। ‘म्युजिक भिडियो अवार्ड’ को नोमिनेशनमा पुगेकी नाम्रताले मिडियाको ध्यान खिच्न सफल भएकी थिइन्।

सोहि समारोहमा खिचिएका नमताका तस्विर हामीले यहाँ प्रस्तुत गरेका छौ।

तस्विर: दिप केसी

Comments

comments