बाहिरियो मिथुन चक्रवर्तीको नयाँ चलचित्रको पोस्टर

बलिउडमा मिथुन चक्रवर्ती एउटा सफल नाम हो। बलिउडमा धेरै सफल चलचित्र दिइसकेका मिथुनको नयाँ चलचित्रको पोस्टर सार्वजनिक भएको छ।

‘हसोन राजा’ चलचित्रमा मिथुन चक्रवर्ती र राईमा सेन मुख्य भूमिकामा रहेका छन्। रुहुल अमिनको निर्देशनमा चलचित्र तयार भएको छ। – एजेन्सी

Comments

comments