नेपाली चेलीको कथा बोकेर आयो अल्ट्रा धावक मिरा राईको चलचित्र (भिडियोसहित)

नेपाली अल्ट्रा धावक मिरा राईको चलचित्र ‘मिरा’ युटुवमा सार्वजनिक भएको छ। नेसनल जोग्राफिक टेलिभिजनको ‘एड्भान्चर अफ दी इयर २०१७’ को अवार्ड जितेकी मीराको जीवनीमा आधारित रहेको वृत्तचित्र सार्वजनिक भएको हो।

सो वृत्तचित्रले देश तथा विदेशमा निकै राम्रो प्रशंसा बटुल्न सफल भएको थियो। विश्वकै साहसी महिलाको उपाधि जितेकी मिरा पुर्व माओवादी लडाकु हुन्।

Comments

comments