‘कालेदाई’ पछी आयो निश्चलको नयाँ गीत, यस्तो छ उनको आवाजको पार्टी गीत

loading...

चैत्र ११ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘लप्पन छप्पन’ को नयाँ गीत रिलिज भएको छ। निश्चल बस्नेतको आवाजमा रहेको चलचित्रमा समावेश पार्टी गीत रिलिज भएको हो।


सार्वजनिक गीतमा दिपक आरजेको शब्द र संगीत रहेको छ। ‘लैजा माया पोको पारेर’ बोलको गीतमा प्रकाश मिश्रको मिक्सिङ रहेको छ।
दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका छन्।

Comments

comments