सौगात, दयाहाङ र बर्षको ‘लप्पन छप्पन’ चैत्रमा

चलचित्र ‘लप्पन छप्पन’ चैत्र ११ गतेबाट प्रदर्शनमा आउने भएको छ। युरोपका विभिन्न ठाउंमा सुटिङ भएको चलचित्रको प्रदर्शन मितिमा तोकिएको हो। चलचित्रमा दयाहाङ राई, अर्पण थापा, सौगात मल्ल, बर्षा सिवाकोटी, देवु श्रेष्ठ, श्याम श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।
माघ १ गते ट्रेलर सार्वजनीक गरिने बताईएको चलचित्रलाई मन मुकुन्द भट्टले निर्देशन गरेका छन्। बाशुलीङ फिल्म्स र गोल्डेन हिल्स प्रा.लि.को ब्यानरमा प्रस्तुत चलचित्र ‘लप्पन छप्पन’मा डम्बर बहादुर को लगानि रहेको छ।

Comments

comments