सौगात र दयाहाङको ‘लप्पन छप्पन’ धमाकेदार ट्रेलर

चैत्र ११ लाई रिलिज मिति तय गरेको चलचित्र ‘लप्पन छप्पन’ को ट्रेलर रिलिज भएको छ। सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्रको धमाकेदार ट्रेलर सार्वजनिक भएको हो मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्रले रिलिजको सुरुवाती दिनमा दर्शकलाई हालसम्म आकर्षण गर्ने पक्का देखिन्छ।

युरोप र नेपालमा छायाकन गरिएको चलचित्रले ग्याङ्स्टारको कथा बोकेको छ। डम्वर चन्दको निर्माण रहेको चलचित्रमा सहदेव गौतम कार्यकारी निर्माता रहेका छन्। पुरुषोत्तम प्रधानले क्यामेरा चलाएको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।

ट्रेलर:

Comments

comments