निश्चल र स्वस्तिमाको कुटुमा कुटु को रेकर्ड, केक काटेर सेलिब्रेशन (भिडियो)

यो बर्षको सर्वाधिक चर्चित गीत ‘कुटुमा कुटु’ ले १ करोड बढी भ्युज पुगेको अवसरमा केक काटेर सेलिब्रेशन गरेको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्काले कम्मर मर्काएको गीतले ४९ औ दिनमा १ करोड माथिको भ्युअर्स पाएको थियो ।

यो नेपाली गीत संगीतमा सवैभन्दा चाडो यति भ्युअर्स पाउने रेकर्ड हो ।

कुटुमा कुटुको सेलिव्रेसनमा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए ।

 

Comments

comments