एमाले अध्यक्ष ओली नेताबाट अभिनेतामा, देखिए म्युजिक भिडियोमा (भिडीयोसहित)

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला अभिनेता बनेका छन्। एमाले मुख्यालय धुम्बाराहीमा मंगलबार ओलीले एक म्युजिक भिडियोमा अभिनय गरेका छन्।


उनले अभिनय गरेको म्युजिक भिडियो चाडै रिलिज हुने बताईएको छ। पूर्वप्रधानमन्त्री ओलीले आफ्नै जीवनीमा आधारित चलचित्रमा अभिनय गर्ने चर्चा भैरहेको बेला म्युजिक भिडियोमा उनि देखिने भएका हुन्।

Comments

comments