‘किङ’ को नयाँ सांगीतिक प्रोमो रिलिज

पौष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किङ’ को नयाँ सांगीतिक प्रोमो सार्वजनीक भएको छ। ३० सेकेन्ड लामो ‘लातको भुत’ बोलको प्रोमो रिलिज भएको हो।


बसन्त सापकोटाको संगीत रहेको प्रोमोमा निखिल उप्रेती अविर र तरवार संग खल्दै गरेको देखाईएको छ। सार्वजनिक गीतमा प्रमोद ढुंगानाको शब्द र खेतन क्षत्रीको स्वर रहेको छ । सवीर श्रेष्ठले निर्देशन गरेको चलचित्रमा निखिल उप्रेती, बेनिशा हमाल अनुप बिक्रम शाही लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्। जयाँ श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्र लाई निखिल को प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ।

https://youtu.be/PdtYRLPNk68

Comments

comments