करण जोहरको भन्छन् आमिर संग चलचित्र निर्माण गर्न चाहन्छु

बलिउडमा करण जोहर निकै सफल चलचित्र निर्माण गर्ने व्यतिमा पर्ने गर्दछन्। उनले धेरै राम्रा चलचित्र निर्माण गरेका छन्। उनै करणले आमिर खान संग चलचित्र निर्माण गर्ने चाहाना राखेका छन्।

उनले कुनै मजबुत रोल पाएका आमिर खान सग चलचित्र बनाउन चाहेको बताएका छन्। उनले आफ्नो चाहाना भएर मात्र आमिर संग चलचित्र बनाउन नसक्ने बताएका छन्। उनले आमिरलाई सुहाउदो कुनै बलियो कथा र रोल पाए उनीसंग चलचित्र बनाउने चाहना राखेका हुन् ।

Comments

comments