कपिल शर्माले गरे विवहा, सामजिक संजाल मार्फत गरे श्रीमती सार्वजनिक

बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले विवहा गरेका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत श्रीमती सार्वजनिक गरेका छन्। फेसबुकमा गिन्नी चतरथसँगको फोटो राख्दै उनले लेखेका छन्, ‘मेरी श्रीमती, जसलाई म दीपिका भन्दा पनि बढी माया गर्छु।’


३५ बर्षीय शर्माले सन् २०१४ मा एक अन्तर्वार्ताको क्रममा भवनीत चतरथसँग लगन गाँठो गाँस्न चाहेको बताएका थिए । भवनीत र कपिलले कमेडी शो हंस बलिएमा एकै साथ काम गरेका थिए । उनै भवनीतलाई सबैले माया गरी गिन्नी भन्ने गरेका छन् । -एजेस्नी

Comments

comments