‘क्याट वाक’ गर्ने युवति निलम संग कति सुहायो पलको क्यामेष्ट्री? (भिडियो)

नितिन चन्दको निर्देशनमा तयार भएको चलचित्र ‘जोनी जेन्टलम्यान’को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘क्याट वाक’ बोलको गीतमा चलचित्रका मुख्य नायक पल शाह र निलम चन्द फिचरीङमा रहेका छन्। स्वचित शाक्यको स्वर रहेको यो गीतको भिडियो आकर्षक बनेको छ।गीतमा स्वचित शाक्यको शब्द र संगीत रहेको छ।

चलचित्रमा पल शाह र आँचल शर्मा मुख्य भूमिकामा रहेका छन्। पल शाह चलचित्रमा एक्सन अवतारमा प्रस्तुत भएका छन्। चलचित्र जेठ १९ गतेबाट प्रदर्शनमा आउनेछ।

https://www.youtube.com/watch?v=ItY_RlYfW4E

Comments

comments