हट एण्ड बोल्ड माला लिम्बू (फोटोफिचर)

जेठ १२ गते रिलिज हुन लागेको चलचित्र ‘पर्व’ मा समावेश ‘काले दाई’ बोलको गीतले मोडल तथा अभिनेत्री माला लिम्बूलाई एकाएक चर्चित बनायो।

दिनेश राउत निर्देशित ‘पर्व’ चलचित्रको ‘काले दाई’ गीतमा माला लिम्बूको साथमा निश्चल बस्नेतले ठूम्का लगाएका छन्।

हट अवतरमा प्रस्तुत हुने माला लिम्बूको चर्चा उनको नृत्य संगै उनको हाँसोको कारण पनि बढी हुने गर्दछ। अरु भन्दा फरक हाँसोको कारण नै अन्तर्वार्तामा उनि चर्चित हुने गर्दछ।

‘काले दाई’ संगै चलचित्र ‘रातो घर’ मा समावेश ‘झकास झापाली’ बोलको गीतमा पनि मालाले कम्मर मर्काएकी छिन्।

तस्विर: मिलन ढुंगाना

Comments

comments