हट एण्ड बोल्ड माला (फोटोफिचर)

मोडल तथा अभिनेत्री माला लिम्बू चलचित्र ‘पर्व’ को ‘काले दाई’ बोलको गीत रिलिज भएपछी निकै चर्चामा आईन्। हट अवतारको कारण नै माला सधै चर्चामा रहने गर्दछिन्।

त्यसो त केहि दिन अगाडी चलचित्र ‘पर्व’को प्रिमियर शोमा उनले चलचित्रमा गरेको अभिनयले तारिफ बटुल्न सफल भइन्।

सवै जसो कार्यक्रममा बोल्ड अवतारमा प्रस्तुत हुने माला चलचित्रको प्रिमियरमा पनि निकै हट अवतारमा प्रस्तुत भएकी थिइन्।

गाउनमा सजिएर आएकी मालाले फोटोपत्रकारको ध्यान खिच्न सफल भएकी थिइन्। बोल्ने शैली र हासोको कारण पनि चर्चामा आउने मालाका केहि तस्विर यहाँ प्रस्तुत गरेका छौ।

तस्विर:मिलन ढुंगाना

Comments

comments